FAQs Complain Problems

सूचना तथा समाचार

आधारभूत तह कक्षा ८ को परिक्षाफल २०७६

२०७६ चैत्र महिनामा संचालन भएको आधारभूत तह कक्षा ८ को परीक्षाको नजिता विधालय अनुसार यस प्रकार रहेको छ .

पिपरा गाउँपालिकामा कोरोना रोकथामका लागि क्वारेन्टाइन स्थापना

(कोभिड–१९) कोरोना भाइरस सम्भावित जोखिमलाई रोकथाम गर्न पिपरा गाउँपालिका महोत्तरीमा क्वारेन्टाइन स्थापना गरिएको छ ।  पिपरा गाउँपालिका स्थित पिपरा प्राथमिक स्वास्थ्य केन्द्रको पुरोना भनवमा १५ शैथ्याको क्वारेन्टाइन स्थापना गरिएको  हो ।स्वास्थ्य केन्द्रको पुरोना भनवमा बनाईएको क्वारेन्टाइनमा  १ वटा चिक

सहयोगका लागि अपिल

अपिल                                   अपिल                                   अपिल

 

गाउँपालिकामा मास्क र साबुन वितरण

पिपरा गाउँपालिकाले कोरोना भाइरसको संक्रमण बढ्न नदिनका लागि स्वास्थ्य सामग्री वितरण गरेको छ । पिपरा गाउँपालिकाले विहिवार स्वास्थ्य सामाग्रीहरु मास्क र साबुन वितरण गरेको हो । कोरोना भाइरसको मध्य नजर गर्दै पिपरा गाउँपालिकाले स्वास्थ्य सामग्री वितरण कार्यलाई निरन्तरता दिदैं आज पनि मास्क र साबुन वितरण

कक्षा ८ को बार्षिक परिक्षा तालिका

कक्षा ८ को बार्षिक परिक्षा तालिका 

मिति 
बिषय 
समय 

2076-11-30
अंग्रेजी 
१:०० देखि -४:०० सम्म 

2076-12-01
गणित 
१:०० देखि -४:०० सम्म 

2076-12-02
नेपाली 
१०:३० देखि -१२:३० सम्म 

साक्षरता अभियान सम्बन्धि सुचना

पिपरा गाउँपालिकालाई साक्षर घोषणा गर्न पिपरा गाउँपालिकाको ७ (सात) वटै वडाहरुमा पर्ने माध्यमिक तहका बिधार्थीहरुलाई साक्षरता कार्यक्रमको लागि प्रत्येक वडाको निरक्षर पहिचान भएकालाई साक्षर गर्न हेतु गाउँ ,घर र टोलमा परिचालन गरिएको छ ।यसकारण बिधार्थीहरुबाट साक्षरताको सक्षमताहरु जस्तै लेखपढ गर्न ,हस्ताक

एम.आइ.एस.अपरेटर तथा फिल्ड सहायक पदको संक्षिप्त सुचिमा परेका उमेदबारहरुको कम्पुटर शिप परिक्षण तथा अन्तरबार्ता परीक्षाको तालिका

राष्ट्रिय परिचय पत्र तथा पंजीकरण बिभाग,काठमाडौँ मार्फत संचालन हुने सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढिकरण आयोजना कर्यान्वयन गर्न यस पिपरा गाउँपालिकामा रहने सेवा केन्द्रमा सेवा इकाईका लागि “जनसक्ति छनोट सम्बन्धि मापदण्ड- २०७६ अनुसार मिति २०७६/०६/१५ गतेको पत्र अनुसार छनौट भइ एम.आइ.एस.अ

Pages