FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

सामाजिक सुरक्षा भत्ता सम्बन्धमा

प्रस्तुत बिषयमा आर्थिक वर्ष २०७५/२०७६ को प्रथम चौमासिक र दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता बितरण हुन गईरहेको तपशिल बमोजिमको वडाका लाभग्राहिहरुको एभरेष्ट बैंक पिपरा शाखामा तपशिल मिति र समयमा चेकबुक ,खाता खोलेको प्रमाण पत्र, नागरिकता प्रमाण पत्र लिएर उपस्थित भइ आ-आफ्नो भत्ता बुझीलिनको लागि यो

न्यूनतम रोजगारीमा संलग्न हुनुको लागि निबेदन दिने बारे सूचना

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, प्रधानमन्त्री रोजगार कार्यक्रमको रोजगारीको हकसम्बन्धी ऐन, २०७५ को दफा ११, रोजगारीको हकसम्बन्धी नियमावली, २०७५ को नियम ७ र प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका, २०७५ को दफा १८ बमोजिम आगामी आर्थिक बर्ष २०७६/७७ मा स्थानीया तह मातहत रहेका रोजगार

Public Interaction Program

Public interaction program organized by centrr for media Freedom in Rural Municipality on 21st January. The interaction program focused on the theme of status and challenges in public procurement process in Pipara.

१५ औ महिला स्वास्थ्य स्वयंसेविका दिवस

१५ औ  राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस विहीबार विभिन्न कार्यक्रम गरी मनाइयो  । महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य समाज निर्माणको लागि पुर्याएको योगदानको कदरमा यो दिवस मनाउने गरिन्छ ।हरेक वर्ष डिसेम्बर ५ मा अन्तराष्ट्रिय स्वयंसेवक दिवस मनाउने गरिन्छ ।

सार्बजनिक सूचना

सार्बजनिक पोखरी ,जलासय,जग्गा,बगैचा, घर-टहरा एबम सार्बजनिक हाटबजार सम्बन्धि सूचना 

Pages