FAQs Complain Problems

सूचना तथा समाचार

पिपरा सेटलाईट अस्पतालवाट चाँडै सेवा सुभारम्भ हुने

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र पिपरा गाउँपाललिकाको सहकार्यमा सेटलाईट अस्पताल सँचालनको अनुगमन तथा छलफलमा मा. समाजिक विकास मन्त्री, महान्यााधीवक्ता,पिपरा गापका अध्यक्ष, उपाध्यक्ष र उपकुलपति सहितको टिम । चाँडै अस्पतालवाट सेवा सुभारम्भ हुनेछ ।

शितलहरबाट जोगिन साना बिधार्थीहरुलाई न्यानो लुगा बितरण

आज मिति २०७८/०९/२७ गते जिल्ला प्रशासन कार्यालय ,महोत्तरीको सहयोग र पिपरा गाउँपालिकाको सहजीकरणमा पिपरा गाउँपालिकाको वडा नं ४ स्थित श्री दलित राष्ट्रिय आधारभूत(०-५) बिद्यालय का छात्र छात्राहरु प्रमुख जिल्ला अधिकारी  बासुदेव दाहाल,जिल्ला स्थित  सुरक्षा निकायका प्रमुखहरु ,पिपरा गाउँपालिकाका अध्क्षय ब

Pages