FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

करारमा कर्मचारी लिने सम्बन्धमा

       यस पिपरा गाउँपालिकाको कार्यालयका लागि देहाय बमोजिमका पदहरु करार सेवा मार्फत आ.ब.२०७६/०७७ का लागि पदपूर्ति गर्नुपर्ने भएकोले ईच्छुक उम्मेदवारहरुले तोकिएको ढाँचामा रित पूर्वक दरखास्त फाराम भरी नागरिकता प्रमाण पत्रको प्रतिलिपि,शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि , अनुभवको प्रमाणको प्रति

दस्तावेज: 

कर्मचारी भर्ना सम्वन्धमा

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको च.नं. ९२ मिति २०७६/०२/०९ को प्राप्त पत्रानुसार अगामी आ.ब.

कर्मचारी सम्मान कार्यक्रम वडा नं ५ मा सम्पन्न

पिपरा गाउँपालिकाको वडा नम्बर – ५ सहोडवाले त्यस वडा अन्तर्गत कार्यालयहरुमा कार्यरत सरकारी कर्मचारीहरुलाई सम्मान गरेको छ ।
उक्त कर्यक्रम पिपरा गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजकिशोर झा को प्रमुख आतिथ्यता र वडा नं.५ का वडा अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।

राष्ट्रपति रनिङ शिल्ड स्थानीय तह स्तरीय छनौट प्रतियोगिताको उपाधी श्री रा.ना.अ.मा.बि. पिपरा लाई

पिपरा गाउँपालिकाको श्री राम नारायण अयोध्या माध्यमिक बिद्यालयाको प्रांगणमा आयोजित राष्ट्रपति रनिङ शिल्ड स्थानीय तह स्तरीय छनौट प्रतियोगिताको उपाधी श्री राम नारायण अयोध्या माध्यमिक बिद्यालयाले आफ्नो पोल्टामा पारेको छ ।  श्री मा.बि. सहोडवा दोस्रो तथा श्री मा.बि.

आधारभूत तह कक्षा ८ को नतिजा प्रकाशन गरिएको सम्बन्धमा

प्रस्तुत बिषयमा मिति २०७५/१२/१८ गते देखि संचालन भएको आधारभूत तह उत्रिन परिक्षा (कक्षा ८) को नतिजा आधारभूत तह उत्रिन परीक्षा संचालन समितिको बैठक मिति २०७६/०१/२३ को निर्णय अनुसार प्रकाशित गरिएको छ ।

न्यूनतम रोजगारीमा संलग्न हुनको लागि म्याद थप गरिएको सूचना

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, प्रधानमन्त्री रोजगार कार्यक्रमको रोजगारीको हकसम्बन्धी ऐन, २०७५ को दफा ११, रोजगारीको हकसम्बन्धी नियमावली, २०७५ को नियम ७ र प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका, २०७५ को दफा १८ बमोजिम आगामी आर्थिक बर्ष २०७६/७७ का लागि न्यूनतम रोजगारीमा संलग्न ह

प्रेश बिज्ञप्ति

यस पिपरा गाउँपालिकाका अध्यक्ष श्री बिनोद कुमार चौधरी ज्यूको मिति २०७६/०१/०८ गतेका दिन आकस्मिक निधन भएको प्रति शोक प्रस्ताब पारित गर्दै शोक सन्तप्त परिवार लाई धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनि ईश्वर संग कामना गर्दै कार्यलयको राष्ट्रिय झण्डा १३ औ दिनको पुन्यतिथि सम्म आधा झुकाउने तथा गाउँपालिका

गाउँपालिकाको मोबाइल एप्प संचालन

पिपरा गाउँपालिकाले गाउँबासीहरुलाई गाउँपालिकाका सेवा प्रवाह तथा बिकासका क्रियाकलापको जानकारी सहज र पारदर्शी गराउने उदेश्यले पिपरा गाउँपालिकाले एन्ड्रोइड एप्प संचालनमा ल्याएको छ । उक्त Mobile Apps तलको तरिकाबाट download गरि आफुलाई आवश्यक पर्ने गाउँपालिका सम्बन्धि सूचना तथा जानकारी लिनुहुन अनुरोध गर

Pages