FAQs Complain Problems

सूचना तथा समाचार

पिपरा ,चाँदनी चौक तथा ढेकहा हाट बजारको ठेक्का सम्बन्धि सूचना

उपरोक्त सम्बन्धमा यस गाउँपालिकाको कार्यालय अन्तर्गत राजश्व परामर्श समिति को मिति २०७७।४११ मा बसेको बैठकको निर्णय अनुसार आ.ब .

प्राविधिक सहायक करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना

प्राविधिक सहायक करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना प्रथम पटक प्रकाशित मिति :-२०७७/०४/२३ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) प.स. २०७७/७८ च.नं.

आधारभूत तह कक्षा ८ को परिक्षाफल २०७६

२०७६ चैत्र महिनामा संचालन भएको आधारभूत तह कक्षा ८ को परीक्षाको नजिता विधालय अनुसार यस प्रकार रहेको छ .

पिपरा गाउँपालिकामा कोरोना रोकथामका लागि क्वारेन्टाइन स्थापना

(कोभिड–१९) कोरोना भाइरस सम्भावित जोखिमलाई रोकथाम गर्न पिपरा गाउँपालिका महोत्तरीमा क्वारेन्टाइन स्थापना गरिएको छ ।  पिपरा गाउँपालिका स्थित पिपरा प्राथमिक स्वास्थ्य केन्द्रको पुरोना भनवमा १५ शैथ्याको क्वारेन्टाइन स्थापना गरिएको  हो ।स्वास्थ्य केन्द्रको पुरोना भनवमा बनाईएको क्वारेन्टाइनमा  १ वटा चिक

सहयोगका लागि अपिल

अपिल                                   अपिल                                   अपिल

 

गाउँपालिकामा मास्क र साबुन वितरण

पिपरा गाउँपालिकाले कोरोना भाइरसको संक्रमण बढ्न नदिनका लागि स्वास्थ्य सामग्री वितरण गरेको छ । पिपरा गाउँपालिकाले विहिवार स्वास्थ्य सामाग्रीहरु मास्क र साबुन वितरण गरेको हो । कोरोना भाइरसको मध्य नजर गर्दै पिपरा गाउँपालिकाले स्वास्थ्य सामग्री वितरण कार्यलाई निरन्तरता दिदैं आज पनि मास्क र साबुन वितरण

Pages

//