समाचार
परीक्षा संचालन सम्बन्धी सूचना
प्रस्तुत विषयमा यस पिपरा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बाट मिति २०७७/०७/१८ गते करार सेवा सम्बन्धि पदपूर्तिका लागि प्रकाशित सूचना अनुसार मांग भएका देहाय बमोजिम पदकोलागि तपसिल बमोजिमको मिति, स्थान र समयमा परीक्षा संचालन हुने व्यहोरा जानकारीको लागि अनुरोध छ।