FAQs Complain Problems

समाचार

पिपरा ,चाँदनी चौक तथा ढेकहा हाट बजारको ठेक्का सम्बन्धि सूचना

उपरोक्त सम्बन्धमा यस गाउँपालिकाको कार्यालय अन्तर्गत राजश्व परामर्श समिति को मिति २०७७।४११ मा बसेको बैठकको निर्णय अनुसार आ.ब . २०७७/०७८ को लागि तपसिलमा उत्लेखित बडाहरु मा रहेको हाट बजारको कर असुलीको लागी मिति २०७७/४/३२ गते का दिन को २:०० बजे पिपरा गाउँकार्यपालिकाको कार्यालयमा खुल्ला डाक बडावढ द्वारा ठेक्का बंदोबस्त गर्नु पर्ने भएकोले इच्छुक संघ संस्था लगायत सर्वसाधारण हरुले उक्त मिति र समय स्थानमा डाक बढाबढ हुने कार्यमा सहभागी हुनका मागी मिति २०७०/४० गते कार्यालय समय भित्र निवेदन साथ नागरिकता प्रमाण पत्रको प्रतिलिपी सहित रु १०० । एक सय ) नगदि तिरि नाम सुचीकृत गराउनु हुन समाधित सबैमा जानकारीको लागी यो सूचना प्रकासित गरिएको छ ।

आर्थिक वर्ष:

//