FAQs Complain Problems

समाचार

Covid १९ का कारण रोजगारी गुमाएका व्यक्तिहरू ले बिवरण उपलब्ध गराउने सम्बन्धि सूचना

उपर्युत विषयमा श्री संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरवारको च. न. १३५ मिति २०७७/०७/२८ को प्राप्त पत्र बाट कोभिड-१९ को कारण विदेश बाट फर्किएका व्यक्तिहरुको विवरण संलग्न फाराम अनुसारको दांचामा भरि पठाउन मांग भएको हुदा भारत तथा अन्य मुलुक बाट रोजगारी गुमाएका तथा रोजगारीअध्ययन गरि फर्किएका शिक्षित तथा दक्ष बेरोजगार व्यक्तिहरु ( १८ देखि ५९ वर्ष सम्मका) ले यसै साथ संलग्न दांचा बमोजिम आ-आफ्नो विवरण भरि राहदानीको छाँया प्रति सहित यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस कार्यालयमा पेश गर्नु हुन् सम्बन्धित सबैमा जानकारीको लागि सूचना प्रकाशित गरिएको छ |

आर्थिक वर्ष:

//