FAQs Complain Problems

समाचार

पिपरा भोल्हि पोखरीको डिलमा अनाधिकृत रूपमा निर्माण गरिएको घर टहरा छाप्रो खाली गर्ने सम्बन्धी सूचना

प्रस्तुत विषयमा पिपरा गा.पा. वडा नं. ४ मा लाग्ने पिपरा हाट बजार स्थित रहेको भोल्ही पोखरीकी जिर्ोधार एवंम सौन्दरिकरन गर्नु पर्ने भएकोले उक्त पोखरीको दक्षिण र पुर्व तर्फको डिलमा केही व्यक्तिहरुले अनाधिकृत रुपमा घर, टहरा, तथा गुमती, छाना निमार्ण गरि सार्वजनिक जग्गा अतिक्रमण गरि बसि रहेको बुझिन आएकोले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्द्रह ) दिन भित्र त्यसरी निमार्ण गरेको संरचनाहरु भत्काई जग्गा खाली गरि पोखरीको जिर्धानोधार एवं सौन्दयिकरण गर्ने कार्यमा सहयोग गर्नु हुन सम्बन्धित सबैमा अनुरोध गर्दै तोकिएको समय भित्र संरचना भत्काई जग्गा खाली नगरि अटेर गरि बसेमा प्रशासनिक कार्यवाही गरि हटाईने र ति संरचनाहरु हटाउन लाग्ने खर्च कानुन बमोजिम संरचना निमार्ण गरि अतिक्रमित गरेको ब्यत्ति बाट असुल उपर गरिने व्यहोरा समेत सबैमा जानकारी की लागी यो सूचना प्रकाशित गरिएको छ।

आर्थिक वर्ष:

//