समाचार
पिपरा ,चाँदनी चौक तथा ढेकहा हाट बजारको ठेक्का सम्बन्धि सूचना
उपरोक्त सम्बन्धमा यस गाउँपालिकाको कार्यालय अन्तर्गत राजश्व परामर्श समिति को मिति २०७७।४११ मा बसेको बैठकको निर्णय अनुसार आ.ब . २०७७/०७८ को लागि तपसिलमा उत्लेखित बडाहरु मा रहेको हाट बजारको कर असुलीको लागी मिति २०७७/४/३२ गते का दिन को २:०० बजे पिपरा गाउँकार्यपालिकाको कार्यालयमा खुल्ला डाक बडावढ द्वारा ठेक्का बंदोबस्त गर्नु पर्ने भएकोले इच्छुक संघ संस्था लगायत सर्वसाधारण हरुले उक्त मिति र समय स्थानमा डाक बढाबढ हुने कार्यमा सहभागी हुनका मागी मिति २०७०/४० गते कार्यालय समय भित्र निवेदन साथ नागरिकता प्रमाण पत्रको प्रतिलिपी सहित रु १०० । एक सय ) नगदि तिरि नाम सुचीकृत गराउनु हुन समाधित सबैमा जानकारीको लागी यो सूचना प्रकासित गरिएको छ ।