FAQs Complain Problems

ग्यालरी

"हामी सबैको इच्छा,अनिवार्य नि:शुल्क आधारभूत शिक्षा " नाराका साथ आज मिति २०७५/०१/१३ गते बिहिबारका दिन बिधार्थी भर्ना अभियान कार्यक्रममा पिपरा गाउँपालिकाका उपाध्यक्ष ननु कुमारी दास ज्यूको संयोजकत्वमा  पिपरा गाउँपालिका  अन्तर्गतका गाउँ-टोलहरुमा बिधार्थी ,शिक्षक-शिक्षिका तथा गाउँपालिकाका कर्मचारीहरु लगायत बुद्धिजीवी,शिक्षाप्रेमी,निर्बाचित प्रतिनिधिहरुको उपस्थितिमा शिक्षा समबन्धि बिभिन्न नारा लगाई समापन गरियो |

मिति: 04/26/2018 - 13:33
, , , , , ,

Pages