समाचार
शितलहरबाट जोगिन साना बिधार्थीहरुलाई न्यानो लुगा बितरण
आज मिति २०७८/०९/२७ गते जिल्ला प्रशासन कार्यालय ,महोत्तरीको सहयोग र पिपरा गाउँपालिकाको सहजीकरणमा पिपरा गाउँपालिकाको वडा नं ४ स्थित श्री दलित राष्ट्रिय आधारभूत(०-५) बिद्यालय का छात्र छात्राहरु प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल,जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु ,पिपरा गाउँपालिकाका अध्क्षय बिक्रम चौधरी ,प्रमुख प्रशासकीया अधिकृत नागेन्द्र यादव लागयतका पदाधिकारीहरुको उपस्थिति मा जाडो छलन न्यानो लुगा बितरण गरियो ।

