FAQs Complain Problems

समाचार

ठेक्का म्याद समाप्त भइ सकेका पोखरीहरु को माछा बन्दोबस्त सम्बन्धमा

यस गाउँपालिकाको कार्यालय अन्तर्गत राजस्व परामर्स समितिको मिति २०७६/०९/१३ को निर्णय अनुसार आ.ब. ०७६/०७७ को  लागि पिपरा गाउँपालिका कार्यालय अन्तर्गत बिगतमा ठेक्का लागि ठेक्का अबधि समाप्त भै सकेको वडा न. १,३,४,५,६,७ स्थित सार्बजनिक पोखरीहरुमा रहेको जंगली माछाहरु मार्नका लागि बोलपत्र साथ संग्लग रहेको शर्तको अधिनमा रही ठेक्का बन्दोबस्त गर्नु पर्ने भएकोले इच्छुक व्यक्ति वा फर्मले सिलबन्दी दरभाउ पत्र पेश गर्न आवहान गरिन्छ ।

आर्थिक वर्ष:

//