FAQs Complain Problems

१५ औ महिला स्वास्थ्य स्वयंसेविका दिवस

१५ औ  राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस विहीबार विभिन्न कार्यक्रम गरी मनाइयो  । महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य समाज निर्माणको लागि पुर्याएको योगदानको कदरमा यो दिवस मनाउने गरिन्छ ।हरेक वर्ष डिसेम्बर ५ मा अन्तराष्ट्रिय स्वयंसेवक दिवस मनाउने गरिन्छ ।

आर्थिक वर्ष: