FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता सम्बन्धमा

प्रस्तुत बिषयमा आर्थिक वर्ष २०७५/२०७६ को प्रथम चौमासिक र दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता बितरण हुन गईरहेको तपशिल बमोजिमको वडाका लाभग्राहिहरुको एभरेष्ट बैंक पिपरा शाखामा तपशिल मिति र समयमा चेकबुक ,खाता खोलेको प्रमाण पत्र, नागरिकता प्रमाण पत्र लिएर उपस्थित भइ आ-आफ्नो भत्ता बुझीलिनको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष: