FAQs Complain Problems

साक्षरता अभियान सम्बन्धि सुचना

पिपरा गाउँपालिकालाई साक्षर घोषणा गर्न पिपरा गाउँपालिकाको ७ (सात) वटै वडाहरुमा पर्ने माध्यमिक तहका बिधार्थीहरुलाई साक्षरता कार्यक्रमको लागि प्रत्येक वडाको निरक्षर पहिचान भएकालाई साक्षर गर्न हेतु गाउँ ,घर र टोलमा परिचालन गरिएको छ ।यसकारण बिधार्थीहरुबाट साक्षरताको सक्षमताहरु जस्तै लेखपढ गर्न ,हस्ताक्षर गर्न ,अंक चिन्न ,भितेपत्रो हेर्न ,समय हेर्न आदि जस्ता कुराहरु सिकी र अरुलाई सिक्न अभिप्रेरित गरी यस पिपरा गाउँपालिकालाई साक्षर घोषणा गर्न मदत गर्न सदर अनुरोध छ ।

आर्थिक वर्ष: