FAQs Complain Problems

संक्षिप्त परिचय

स्थापना: २०७३
जम्मा वडा: ७
जनसंख्या: ४०५३५
क्षेत्रफल: ३९.९८ ( वर्ग कि.मी.)
समावेश गाविसहरू: पिपरा, सहोडवा, बनौली दनौली, रतौली र एकरहिया
धार्मिक तथा ए तिहसिक स्थल :-बौधीमाई मन्दिर,विद्यापति डीह
पिपरा महोत्तरी जिल्लाको जनकपुर-भित्तामोड़ मुख्य राजमार्ग मा जनकपुरबाट
८ कि.मि. मा अवस्थित रहेको छ । २०७८ को जनगणना अनुसार पिपरा गाउँपालिकामा
४०५३५ जनसंख्या ८३०२ घरपरिवारमा बसिरहेका छन् जस मध्ये २०२९३ पुरुष २०२४२ महिला छन् ।
यस क्षेत्रमा सब भन्दा बढी बोलिने भाषा मैथली (९३.२७%)हो।धर्मको आधारमा जनसंख्याको
बिबरण हेर्नेहो भने ९१.८७ % हिन्दु छन् भने ७.६९% इश्लाम रहेको छ
।बिद्यालय संख्या हेर्नेहो भने सामुदायिक-१६ तथा निजि -१० गरी २६ वटा संचालनमा रहेको छ
त्यस्तै १ वटा २५ शैयाको अस्पताल ४ वटा स्वास्थ्य चौकी र एउटा आधारभूत स्वास्थ्य केन्द्र ६ वटा स्वास्थ्य संस्था संचालनमा रहेको छ ।
यस गाउँपालिकाबाट नेपालको राजनीतिमा उल्लेखीय योगदान दिनु भएका केही व्यक्तिहरु :
Bhadrakali Mishra, politician, Minister (numerous portfolios) and Chairman of King Birendra's Royal Privy Council
Dr. Pravin Mishra, Secretary, Ministry of Health and Population, Government of Nepal
Ram Narayan Mishra, Minister
Shyam Nandan Mishra, Former minister of Foreign Affairs (India) 1979–80