FAQs Complain Problems

राष्ट्रपति रनिङ शिल्ड स्थानीय तह स्तरीय छनौट प्रतियोगिताको उपाधी श्री रा.ना.अ.मा.बि. पिपरा लाई

पिपरा गाउँपालिकाको श्री राम नारायण अयोध्या माध्यमिक बिद्यालयाको प्रांगणमा आयोजित राष्ट्रपति रनिङ शिल्ड स्थानीय तह स्तरीय छनौट प्रतियोगिताको उपाधी श्री राम नारायण अयोध्या माध्यमिक बिद्यालयाले आफ्नो पोल्टामा पारेको छ ।  श्री मा.बि. सहोडवा दोस्रो तथा श्री मा.बि. खैरवा तेस्रो स्थान ल्याउन सफल भएको छ । प्रतियोगिता मिति २०७६/०२/१७ देखि २०७६/०२/१९ गते सम्म संचालन भएको थियो। प्रतियोगितामा गाउँपालिकाका सम्पूण सामुदायिक तथा संस्थागत मा.बि. बिद्यालयाहरुका विधार्थीहरले भाग लिएका थिए  । विजयी बिद्यालयाहरुलाई पिपरा गाउँपालिकाका उपाधक्ष्य ननु कुमारी दस ज्यूले शिल्ड प्रदान गर्नु भएको थियो ।

आर्थिक वर्ष: