FAQs Complain Problems

प्रेश बिज्ञप्ति

यस पिपरा गाउँपालिकाका अध्यक्ष श्री बिनोद कुमार चौधरी ज्यूको मिति २०७६/०१/०८ गतेका दिन आकस्मिक निधन भएको प्रति शोक प्रस्ताब पारित गर्दै शोक सन्तप्त परिवार लाई धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनि ईश्वर संग कामना गर्दै कार्यलयको राष्ट्रिय झण्डा १३ औ दिनको पुन्यतिथि सम्म आधा झुकाउने तथा गाउँपालिका र अन्तर्गतका कार्यालयहरु तथा बिद्यालयहरु मिति २०७६/०१/०९ देखि २०७६/०१/११ सम्म ३ दिन सार्बजनिक बिदा दिने भनि मिति २०७६/०१/०९ गते बसेको गाउँकार्यपालिकाको बैठक बाट निर्णय भएकाले सम्बन्धित सबैलाई जानकारीक लागि यो प्रेश बिज्ञप्ति जारी गरीएको छ ।

आर्थिक वर्ष: