FAQs Complain Problems

पिपरा हाटबजार ठेक्का सम्बन्धि सूचना

यस पालिकाको कार्यालय अन्तर्गत राजध परामर्श समितिको मिति २०७९/०३/१२ गतेको निर्णय अनुसार आ.व. २०७९ / २०८० को लागि पिपरा गाउँपालिका वडा नं. ४ मा रहेको हप्तामा दुई पटक लाग्ने पिपरा हाट बजार को मिति २०७९ साल श्रावण १ देखि २०८० साल अषाढ मसान्त सम्मको लागि ठेक्का बन्दोवस्त गर्नु पर्ने भएको ले इच्छुक व्यक्ति वा फर्मले यो सुचना प्रकाशित भएको मितिले १५ पन्ध्रओ दिन कार्यालय समय भित्र दर भाउ फारम वापत रु १०००/- तिरि राजस्व शाखा वाट दरभाउ फारम खरिद गरि यसै साथ संलग्न शर्तको अधिनमा रहि १६ सोहौ दिन १ बजे भित्र रित पूर्वक दरभाउपत्र शिलवन्दी गरि पेश गर्न सम्बन्धित सवैमा जानकारीको लागि यो सुचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ।

आर्थिक वर्ष: