FAQs Complain Problems

न्यूनतम रोजगारीमा संलग्न हुनुको लागि निबेदन दिने बारे सूचना

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, प्रधानमन्त्री रोजगार कार्यक्रमको रोजगारीको हकसम्बन्धी ऐन, २०७५ को दफा ११, रोजगारीको हकसम्बन्धी नियमावली, २०७५ को नियम ७ र प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका, २०७५ को दफा १८ बमोजिम आगामी आर्थिक बर्ष २०७६/७७ मा स्थानीया तह मातहत रहेका रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने १०० दिन बराबरको न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक बेरोजगार व्यक्तिहरुले २०७५ चैत्र महिनामा आफुले स्थायी बसोबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दिनु हुन र वडा कार्यालयहरुले फर्म भर्नमा मदत गर्नु यो सूचना प्रकाशित गरिएको छ |

विस्तृत जानकारीको लागि रोजगारी सेवा केन्द्र, पिपरा गाउँपालिका, महोत्तरी मा सम्पर्क गर्नुहुन अनुरोध छ |

आर्थिक वर्ष: