समाचार
घर जग्गा नामसारी सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
पिपरा गाउँपालिकाले तोके बमोजिम
आवश्यक कागजातहरु:
१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
२)निवेदकका नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
३) मृतक र निवेदक विचका नाता प्रमाणित प्रमाणपत्रकोे प्रतिलिपि
४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
५) सर्जमिन मुचुल्का गरी बुभ्नु पर्र्नेे भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
६) चालुु आ. व. सम्मकोे मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेकोे रसिद
प्रक्रिया:
१) घटना घटेको ३५ दिन भित्र परिवारको मूख्य व्यक्तिले
२) निजको अनुपस्थितिमा उमेर पुगेको पुरुष मध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने
३) वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिवले तोकिएको कर्मचारीद्वारा सर्जमिन मुचुल्का तयार गर्ने