FAQs Complain Problems

गाउँपालिकाको मोबाइल एप्प संचालन

पिपरा गाउँपालिकाले गाउँबासीहरुलाई गाउँपालिकाका सेवा प्रवाह तथा बिकासका क्रियाकलापको जानकारी सहज र पारदर्शी गराउने उदेश्यले पिपरा गाउँपालिकाले एन्ड्रोइड एप्प संचालनमा ल्याएको छ । उक्त Mobile Apps तलको तरिकाबाट download गरि आफुलाई आवश्यक पर्ने गाउँपालिका सम्बन्धि सूचना तथा जानकारी लिनुहुन अनुरोध गरिन्छ ।

डाउनलोड गर्न तरिका

मोबाईलको play store मा गई Pipra Rural Municipality type गरी डाउनलोड गर्ने वा
https://play.google.com/store/apps/details?id=infodev.doit_pipramun
लिङ्कमा गएर एप्स डाउनलोड गर्ने

आर्थिक वर्ष: