FAQs Complain Problems

कर्मचारी भर्ना सम्वन्धमा

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको च.नं. ९२ मिति २०७६/०२/०९ को प्राप्त पत्रानुसार अगामी आ.ब. २०७६/०७७ मा गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रम संचालन गर्न उक्त मन्त्रालय मार्फत स्वीकृत निर्देशिका बमोजिम यस कार्यालयबाट देहायका पदहरूमा करार पदपुर्ति गर्नु पर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्ववान गरिन्छ । तोकिएको न्युनतम योग्यता पुगेका उम्मेदवारले पिपरा गाउँपालिका IT शखामा दरखास्त आवेदन दिनु पर्नेछ । प्रतियोगिताबाट छनौट भएका उम्मेदवारलार्इ यस गाउँपालिकाको विभिन्न वडामा उक्त कार्यक्रमको लागि गणक र सुपरिवेक्षकको रुपमा खटाइनेछ ।

आर्थिक वर्ष: