FAQs Complain Problems

करारमा कर्मचारी लिने सम्बन्धमा

       यस पिपरा गाउँपालिकाको कार्यालयका लागि देहाय बमोजिमका पदहरु करार सेवा मार्फत आ.ब.२०७६/०७७ का लागि पदपूर्ति गर्नुपर्ने भएकोले ईच्छुक उम्मेदवारहरुले तोकिएको ढाँचामा रित पूर्वक दरखास्त फाराम भरी नागरिकता प्रमाण पत्रको प्रतिलिपि,शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि , अनुभवको प्रमाणको प्रतिलिपि एवंम परिक्षा दस्तुर वापत बुझाएको नगदी रसिद संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले 10(दश) दिन भित्र यस पिपरा गाउँपालिकाको कार्यालयको प्रशासन शाखामा दरखास्त पेश गर्न यो सूचना प्रकाशित गरिएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: