FAQs Complain Problems

एम.आइ.एस.अपरेटर तथा फिल्ड सहायक पदको संक्षिप्त सुचिमा परेका उमेदबारहरुको कम्पुटर शिप परिक्षण तथा अन्तरबार्ता परीक्षाको तालिका

राष्ट्रिय परिचय पत्र तथा पंजीकरण बिभाग,काठमाडौँ मार्फत संचालन हुने सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढिकरण आयोजना कर्यान्वयन गर्न यस पिपरा गाउँपालिकामा रहने सेवा केन्द्रमा सेवा इकाईका लागि “जनसक्ति छनोट सम्बन्धि मापदण्ड- २०७६ अनुसार मिति २०७६/०६/१५ गतेको पत्र अनुसार छनौट भइ एम.आइ.एस.अपरेटर तथा फिल्ड सहायक पदको संछिप्त सुचिमा परेका तपशिलका उमेदबारले तपशिल बमोजिमको मिति र समयमा यस पिपरा गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय पिपरा महोत्तरीमा कम्पुटर शिप परिक्षण तथा अन्तरबार्ता परिक्षामा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष: