समाचार
आधारभूत तह कक्षा ८ को नतिजा प्रकाशन गरिएको सम्बन्धमा
प्रस्तुत बिषयमा मिति २०७५/१२/१८ गते देखि संचालन भएको आधारभूत तह उत्रिन परिक्षा (कक्षा ८) को नतिजा आधारभूत तह उत्रिन परीक्षा संचालन समितिको बैठक मिति २०७६/०१/२३ को निर्णय अनुसार प्रकाशित गरिएको छ ।
परीक्षाफल यस पिपरा गाउँपालिकाको शिक्षा शाखामा सम्पर्क गरि परीक्षाफलको प्रतिलिपि लिन सकिने छ साथै पिपरा गाउँपालिकाको Website : www.pipramun.gov.np मा हेर्न सकिने छ ।